मलाई डिप्रेस बनाउन छोरी गङ्गालाई जोडेर प्रहार गरियो : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो परिवारमाथि प्रश्न उठाएर आफूलाई ‘डिप्रेस’ बनाउन खोजेको बताएका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा मङ्गलवार बोल्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले आफूलाई डप्रेस बनाउन छोरी...