प्रजनन स्वास्थ्यमा समस्या भयो भन्दैमा डिभोर्स दिन पाइँदैन : डा. तोशिमा
काठमाडौँ । प्रतिनिधिसभा सदस्य डा. तोशिमा कार्कीले प्रजनन स्वास्थ्यमा समस्या भयो भन्दैमा डिभोर्स दिन नपाउने बताएकी छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले भनिन्, ‘प्रजनन स्वास्थ्यमा समस्या...