‘प्रचण्ड’का कारण संघीयताको औचित्यमा प्रश्न उठेको मुख्यमन्त्री चौधरीको आरोप
काठमाडौँ । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अस्थिर चरित्रका कारण देशमा संघीयता रहने कि नरहने भन्न प्रश्न उठेको बताएका छन् । बिहीबार लुम्बिनी प्रदेश सभा बैठकलाई सम्बोधन...