कैलाली-५ : एमालेका रानालाई पछि पार्दै काँग्रेसका पन्तले लिए अग्रता
काठमाडौँ । कैलाली क्षेत्र नम्बर ५ मा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार डिल्लीराज पन्तले अग्रता लिएका छन्। मतगणनाको सुरुवातबाट अग्रता लिएका एमालेका नारदमुनि रानालाई पन्तले एक सय ४१ मत अन्तरले पछि...