रवि लामिछाने र मलेसियास्थित नेपाली राजदूत पौडेलबीच भेटवार्ता
काठमाडौँ । मलेसियामा रहेका रास्वपाका सभापति रवि लामिछाने त्यहाँस्थित नेपाली राजदूत डिल्लीराज पौडेलसँग भेटवार्ता गरेका छन् । लामिछानेले पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीसहित राजदूतसँग भेट गरेका हुन् । उनीहरुबीच मलेसियामा रहेका...