आदिवासी जनजाति आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष पेस
गण्डकी । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष आदिवासी जनजाति आयोगले पाँचौँ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । आज प्रदेश प्रमुखसमक्ष आयोगका सदस्य रीना राना नेतृत्वको टोलीले आर्थिक वर्ष २०८०–८१ को...