सह-परीक्षा नियन्त्रक डिल्लीराम प्रसाईँले दिए राजीनामा
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सह-परीक्षा नियन्त्रक डिल्लीराम प्रसाईँले राजीनामा दिएका छन् । पिएचडी नसकिँदै डाक्टर लेखेर नियुक्ति लिएपछि उनी विवादमा तानिएका थिए । पिएचडी पूरा...