लुम्बिनीमा मन्त्रालय नथपी सकारलाई पूर्णता दिन निर्देशन
काठमाडौँ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीलाई मन्त्रालयको संख्या नबढाएर सरकारलाई पूर्णता नेपाली काँग्रेस लुम्बिनी प्रदेशले निर्देशन गरेको छ । राप्ती उपत्यकामा बसेको काँग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले प्रदेशमा मन्त्रालय...