लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्ली चौधरी नियुक्त
काठमाडैँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्री नेपाली काँग्रेसमा डिल्ली बहादुर चौधरी नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेस गरेका चौधरीलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्...