अन्ततः निहारिकाको मुद्दामा डीएनए जाँच गर्न उच्च अदालतले दियो आदेश
काठमाडौँ । उच्च अदालत जनकपुरले महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपूतको मुद्दामा डीएनए जाँच गर्न आदेश दिएको छ । बुधबार उच्च अदालतका न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले निहारिकाको...