काठमाडौँ प्रहरी परिसरका डीएसपी राजकुमार केसीको निधन
काठमाडौँ। कोरोना संक्रमणका कारण महानगरीय प्रहरी परिसर काठमाडौँमा कार्यरत डीएसपी राजकुमार केसीको निधन भएको छ । प्रहरी अस्पतालमा उपचाररत केसीको बिहीबार निधन भएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ...