सार्वजनिक स्थानमा डीजे बजाए कारबाही गरिने
काठमाडौँ। जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक बाटो, सडक, विद्यालय, सरकारी कार्यालयलगायतका स्थानमा डीजे साउण्ड सिस्टम नबजाउन आग्रह गरेको छ । विद्यार्थीहरूको पठनपाठनमा, सरकारी कार्यालयहरूको कामकाजमा असर परेको र ध्वनि प्रदूषणले...