‘रविमाथि साँधिएको प्रतिशोध नयाँ सोचमाथिकै घातक प्रहार हो’-डीपी अर्याल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले गएका वर्षहरूमा नेपाली नागरिकले राजनीतिक स्थायित्व, सुशासन र पारदर्शिताप्रति देखाएको भरोसा र आकांक्षालाई गम्भीर रूपमा लिएको बताएका छन् ।...