अफगानिस्तानमा डुंगा दुर्घटना हुँदा आठ जनाको मृत्यु पाँच बेपत्ता
काठमाडौँ । पूर्वी अफगानिस्तानमा आँधीका कारण डुंगा दुर्घटना हुँदा आठ जनाको मृत्यु हुनुका साथै पाँच जना अझै पानीमा बेपत्ता रहेको स्थानीय अधिकारीले बताएका छन् । प्रान्तीय सूचना विभागका प्रमुख कुराइसी...