एकैपटक ३४ शिक्षक सरुवा, पूर्वाग्रहका कारण मापदण्ड मिचेको भन्दै उच्च अदालतमा मुद्दा
बाँके । डुडवा गाउँपालिकाले एकै पटक ३४ शिक्षकको एक विद्यालयबाट अर्को विद्यालयमा सरुवा गरेको छ । यसबाट असन्तुष्ट शिक्षक तथा विद्यालय व्यवस्थापन समितिले उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेका छन्...