एमाले सोलुखुम्बुको अध्यक्षमा बास्तोला निर्वाचित
काठमाडौँ । नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुको अध्यक्षमा डुफकुमार बास्तोला दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। आइतबार बिहान सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट पार्टीका निवर्तमान जिल्ला अध्यक्ष बास्तोला अर्को कार्यकालका लागि...