खुल्यो अवरुद्ध डुम्रे-आँबुखैरेनी सडकखण्ड
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रे-आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको पाँच घण्टापछि सञ्चालनमा आएको छ । आज बिहान करिब ३:०० बजेदेखि अवरुद्ध भएको थियो । जिल्लाको बन्दीपुर गाउँपालिका-५ याम्पा नजिक माथिबाट...