मुग्लिन-पोखरा सडक : डुम्रे–छिर्कने खण्डमा कालोपत्र गर्न थालियो
दमौली । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको डुम्रे-छिर्कने खण्डमा कालोपत्र थालिएको छ । मुग्लिन पोखरा सडकलाई चार लेनमा विस्तार गर्ने योजनाअनुरूप बन्दीपुर गाउँपालिका-१ डुम्रेको नालादेखि छिर्कनेसम्म सडक...