डुम्रे-बेँसीशहर र बेँसीशहर-चामे सडक अवरुद्ध
काठमाडौँ । अविरल वर्षाले आएको पहिरोले गए रातिदेखि डुम्रे–बेँसीशहर र बेँसीशहर चामे सडक पुनः अवरुद्ध भएको छ । डुम्रे बेँसीशहर सडकअन्तर्गत बेँसीशहर नगरपालिका-१ उदिपुरको देउराली डाँडा पहिरो र मर्स्याङ्दी गाउँपालिका-४...