मुख्यसचिव अर्यालले सुरु गरे लामखुट्टेको लार्भा मार्ने अभियान
काठमाडौँ । डेंगी नियन्त्रणका लागि सरकारले सुरु गरेको राष्ट्रव्यापी अभियान अन्तर्गत शुक्रवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लामखुट्टेको लार्भा मार्ने विशेष कार्यक्रमको शुरुवात गरिएको छ। नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले सो...