डेङ्गु सङ्क्रमितका लागि काठमाडौँ महानगरद्वारा २४ घण्टे हटलाइन सेवा सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेङ्गु सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ । महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत डेङ्गु भएको शङ्का लागेमा ११८० नम्बरमा फोन गरी स्वास्थ्यकर्मीबाट...