२०२३ मा युक्रेन युरोपियन युनियन र नेटोमा सहभागी हुने
किभ । युक्रेनका प्रधानमन्त्री डेनिस सामियलले सन् २०२३ मा युक्रेनले गर्ने कामहरूको प्राथमिकता तोकेका छन् । उनले युक्रेनले आगामी वर्षमा गर्ने कामहरूका १० ओटा प्राथमिकता तोकेको समाचारमा जनाइएको छ ।...