डेभलपमेन्ट बैंकर्स एसोसिएसनको सीईओमा मञ्जिला डंगोल नियुक्त
काठमाडौँ । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मञ्जिला डंगोल नियुक्त भएकी छन् । व्यवस्थापन संकायमा स्नातकोत्तर गरेकी डंगोलसँग तत्कालीन सनराइज बैंक, तत्कालीन मेगा बैंक तथा नेपाल...