पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण
काठमाडौँ । व्यावसायिक उडानको तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक विमान अवतरण गरेको छ । पोखराकै पुरानो विमानस्थलबाट उडेको जहाज नयाँ विमानस्थलमा अवतरण गराएर ‘डेमो फ्लाइट’ गरिएको विमानस्थल कार्यालयले...