निजी डेरीहरूले दूधको बिक्री मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने
काठमाडौँ । निजी क्षेत्रका दूध बिक्री गर्ने उद्योग (डेरी)हरुले दूधको मूल्य लिटरमा १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका छन् । आज (शुक्रबार) नेपाल डेरी एसोसिएसन र डेरी उद्योग सङ्घले संयुक्त...