फ्रान्स र अमेरिकामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’
काठमाडौँ । फ्रान्स र अमेरिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छ । कोभिड -१९ का यसअघिका भेरियन्ट ओमिक्रोन र डेल्टासँग मिल्दोजुल्दो भएको साइप्रसको एक ल्याबमा गरिएको अनुसन्धानबाट पुष्टि भएको अन्तर्राष्ट्रिय...