रङ्गभेद विरोधी दक्षिण अफ्रिकी व्यक्तित्व डेसमण्ड टुटुको निधन
जोहान्सबर्ग । दक्षिण अफ्रिकामा रङ्गभेद अन्त्य गर्न प्रमुख भूमिका खेलेका एक व्यक्तित्व डेसमण्ड टुटुको ९० वर्षको उमेरमा स्थानीय समयानुसार आइतबार बिहान केप टाउनमा निधन भएको छ । नोबल शान्ति पुरस्कार...