डोटी नेपालकै पहिलो पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा
डोटी । डोटी नेपालकै पहिलो पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । एक औपचारिक कार्यक्रमका बिच ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल ध्येयका साथ शुक्रवार...