प्रहरी आफ्नो जिम्मेवारी उच्च मनोबलका साथ बहन गरिरहेको छ : वरिष्ठ प्रहरी उपरीक्षक सिंह
डोटी । सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले नेपाल प्रहरी आफ्नो जिम्मेवारी उच्च मनोबलका साथ बहन गरिरहेको बताएका छन् । विश्वव्यापी महामारी कोरोना भाइरसको सङ्क्रमण...