डोटीमा झडपको स्थिति सिर्जना भएपछि ४ राउण्ड हवाइ फायर, जोरायलमा मतदान रोकियो
काठमाडौँ । डोटीको मतदान स्थलमा डोटीमा झडपको स्थिति सिर्जना भएपछि ४ राउण्ड हवाइ फायर भएको छ। जिल्लाको शिखर नगरपालिका–८ स्थित राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान गर्ने क्रममा मतदान स्थल...