ऐतिहासिक जित भन्दै भारतीय प्रधानमन्त्री मोदीले दिए ट्रम्पलाई बधाई
काठमाडौँ । अमेरिकाको राष्ट्रपतीय चुनावमा डोनाल्ड जे. ट्रम्पको ऐतिहासिक जीत भन्दै भारतका प्रधानमन्त्रीले बधाई सन्देश दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै दुई देशबीचको रणनीतिक साझेदारीलाई नयाँ उचाइमा...