ट्रम्पको हत्या प्रयासका संदिग्धमाथि बन्दुक अपराधको अभियोग
वेस्ट पाम बिच (अमेरिका) । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने योजना बनाएको आशङ्कामा एक व्यक्तिमाथि सोमबार संघीय बन्दुक अपराधको अभियोग लगाइएको छ । अन्ठाउन्न वर्षीय रेयान वेस्ले राउथमाथि दोषी...