डोनाल्ड ट्रम्पलाई ५ वर्षको जेल सजाय
काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सरकारका गोप्य दस्ताबेज घरमा राखेको आरोप लागेको छ। अमेरिकाको संघीय अनुसन्धान ब्युरो एफबीआइले ट्रम्पको घरमा छापा मार्दा सरकारका गोप्य दस्ताबेजहरू राखेको पाइएको बताएको...