डोमिनिकन रिपब्लिकमा विमान दुर्घटना, नौ जनाको मृत्यु
डोमिनिकन रिपब्लिक । डोमिनिकन गणतन्त्रको राजधानी सान्टो डोमिङ्गोमा बिहीबार आपत्कालीन अवतरण गर्ने क्रममा निजी विमान दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ। विमानको सञ्चालक हेलिडोसा एभिएसन ग्रुपले विज्ञप्ति जारी...