सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद डोरप्रसाद अर्यालले नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत्का पोल एवं तार मर्मतसम्भार नगर्दा धादिङ,...