बागमतीका निवर्तमान मुख्यमन्त्री पौडेल निजी निवास फर्किए
वाग्मती । बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल सरकारी निवास छाडेर निजी निवास फकिएका छन् । मुख्यमन्त्री कार्यालय छाडेर पौडेल हेटौँडा नवलपुरस्थित निजी निवासमा फर्किएका हुन् । बयालीस महिना...