सामान्य प्रशासनको गज्जबको चाला : वरिष्ठलाई लत्त्याएर कनिष्ठलाई महानिर्देशक !
काठमाण्डौँ । संविधानतः स्थानीय तहमा जानुपर्ने र खारेजीमा पर्न लागेको स्थानीय पूर्वाधार विभाग(डोली) तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन सचिव दिनेश थपलियाको विशेष चाहमा यथावत् राखियो । जसका कारण आधा...