गठ्ठाघर दुर्घटनाको छानबिन गर्न सहायक सिडिओको संयोजकत्वमा छानबिन समिति गठन
भक्तपुर । भक्तपुरको गठ्ठाघर दुर्घटनाको सत्यतथ्य जाँच गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज छानबिन समिति गठन गरेको छ । हिजो (बिहीबार) दिउँसो गठ्ठाघर चोकनजिकै ना६ख २१७३ नंको ट्रकले बा३९प ८९४४...