स्वास्थ्य प्रमुखले काम गर्न सक्दैन भनेपछि प्रजिअले भने कारबाही गर्छु
डोल्पा । जिल्ला अस्पताल डोल्पाका डाक्टरसहित स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्। स्वास्थ्य सेवा प्रमुखलाई थुनामा राख्न खोजेको भन्दै सबै स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन्। जिल्ला विपत् व्यवस्थापनको बैठकमा छलफलकै क्रममा स्वास्थ्य सेवा...