राजस्व र सामाजिक सुरक्षा भत्तामा राष्ट्रिय परिचयपत्र अनिवार्य, ड्राइभिङ लाइसेन्स बोक्नु नपर्ने
काठमाडौँ । सरकारले राष्ट्रिय परिचयपत्रको उपयोगिता बढाउँदै सेवा प्रवाहमा यसको अनिवार्यता गरेको छ । पहिलो चरणमा सामाजिक सुरक्षा भत्ता नवीकरण, स्वास्थ्य बिमा, निवृत्तिभरण, राजस्व, सवारी चालक अनुमतिपत्र, कम्पनी दर्ता तथा...