ड्राइभिङ सेन्टरका कारण हनुमन्ते खोलाको पुल नै जोखिममा
काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको हनुमन्ते खोलामा सार्वजनिक जग्गा अतिक्रमण गरी निजी ड्राइभिङ सेन्टर सञ्चालन भएको पाइएको छ । हनुमन्ते खोलाको पानी बग्ने रिभर कोर्स अतिक्रमण गरेर ईजी ड्राइभिङ ट्रेनिङ...