‘ड्रागनफ्रुट’ खेतीप्रति इलामका किसान आकर्षित
फिक्कल । पछिल्लो समय इलाममा किसानको ‘ड्रागनफ्रुट’(सिउँडी) खेतीप्रति आकर्षण बढ्दै गएको छ । मनग्य आम्दानी हुने भएपछि परम्परागत खेती छाडेर उनीहरू व्यावसायिक ड्रागनफ्रुट खेती गर्न थालेका छन् । जिल्लाको चुलाचुली...