‘अफगान आकाशमा ड्रोन गस्ती रोक्न अफगान अधिकारीको अमेरिकालाइ आग्रह’
काबुल । अफगान सरकारी अधिकारीहरूले संयुक्त राज्य अमेरिकालाई अफगान आकाशमा पाइलटविहीन ड्रोन गस्ती रोक्न आग्रह गरेका राज्य संचालित बख्तर न्यूज एजेन्सीले मङ्गलबार जानकारी गराएका छन् । अन्तर्राष्ट्रिय समुदाय र विशेष...