अछामको बिकट ढुंगाचाल्लामा सुविधा सम्पन्न प्रहरी चौकीको उद्घाटन
काठमाडौँ । अछामको ढकारी गाउँपालिका-६ मा अवस्थित प्रहरी चौकी ढुंगाचाल्लाको एक समारोहका बीच उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी)गणेश चन्दले नवनिर्मित भवनको उद्घाटन गरेका ...