टेकुको ढलमा खसेका पुरुषको विपद् व्यवस्थापन महाशाखाले गर्यो उद्धार
काठमाडौँ । काठमाडौँ महानगरपालिका-२ टेकुस्थित ढलभित्र छिरेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ । टेकुस्थित कनक पेट्रोल पम्प नजिकको ढलभित्र छिरेका पुरुषलाई विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीले उद्धार गरेको हो...