असारसम्म सुन्दरीजलबाट पशुपतिसम्मको बागमती ढलमुक्त गरिने
काठमाडौँ । वाग्मती सभ्यता एकीकृत विकास समितिले आगामी असार मसान्तसम्म सुन्दरीजलबाट पशुपतिसम्मको वाग्मती नदीलाई ढल मुक्त गर्ने प्रतिबद्धता जनाएको छ । समितिले भक्तपुरको नगरकोटमा आयोजना गरेको ‘वाग्मती नदी सरसफाइ, सभ्यता...