चलचित्र ऐनमा सुधार गर्न ढिलाइ हुँदैन : मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाली चलचित्र क्षेत्रको विकास र प्रवर्द्धन गर्न आवश्यक पर्ने ऐन सुधार गर्न सरकारले ढिलाइ नगर्ने स्पष्ट पारेका छन् । पर्यटन बोर्डको...