भिरबाट खसेको ढुंगा लागेर मुग्लिन-नारायणगढ खण्डमा बस पल्टियो, २५ जना घाइते
काठमाडौँ । चितवनको मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सत्रकिलोमा माथिबाट ढुंगा खसेर लाग्दा यात्रु बस दुर्घटना भएको छ । रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७...