सर्लाहीको धनकौलमा ढुङ्गामुढा हुँदा मतदान रोकियो , कम्तीमा ६ राउन्ड हवाई फायर
काठमाडौँ । सर्लाहीको धनकौल नगरपालिका-२ स्थित मतदान केन्द्रमा मतदान रोकिएको छ । प्रतिनिधि छनोटको विषयमा एमाले र माओवादीले असन्तुष्टि जनाउँदै ढुङ्गामुढा गरेपछि मतदान रोकिएको जिल्ला प्रहरी प्रमुख प्रबिन पोखरेलले जानकारी...