वार्षिक ५० लाखसम्म कारोबार गर्ने ढुवानी व्यवसायी भ्याटमा दर्ता हुनु नपर्ने
काठमाडौँ । सरकारले ढुवानी सेवा प्रदान गरिरहेका साना व्यवसायीलाई राहत दिएको छ । आर्थिक विधेयकमार्फत मूल्य अभिवृद्धि ऐनमा संशोधन गर्दै सरकारले वस्तु, ढुवानी भाडा वा ढुवानी सेवाको हकमा ५० लाख...